राँगाको ९ जर्किन रगत पाेख्ने ९ जना पक्राउ

काठमाडौं । राजधानीको भद्रकालीमा प्रदर्शनको क्रममा राँगाको ९ जर्किन रगत पाेख्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोहन शमशेर राणा नेतृत्वको हिन्दराष्ट्र स्वयंमसेवक दलले निकालेको जुलुसको क्रममा प्रदर्शनकारीले जर्किनमा बोकेका राँगाको रगत धमाधम पोख्न थालेपछि हस्तक्षेप गरेको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रगत पोख्ने कार्यमा संलग्न राणासहित ९ जनालाई … Continue reading राँगाको ९ जर्किन रगत पाेख्ने ९ जना पक्राउ